बाग्लुङकी गोमा क्षेत्री रास्वपाको केन्द्रीय समितिमा

लण्डन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित केन्द्रीय समितिमा अमेरिकामा व्यवसाय संचालन गर्दै आएकी बाग्लुङकी गोमा क्षेत्री मनोनयन भएकी छन् । नेपालमा रहदा ‘सेभ द चिल्डेन’ मार्फत नेपालका बालवालिकाको क्षेत्रमा सकृय क्षेत्री बाग्लुङमा सकृय समाजसेवीको रुपमा चर्चित छन् । अमेरिकामा बिभिन्न व्यवसाय गर्दै आएकी क्षेत्रीको नेपालमा समेत ठूलो लगानी रहेको छ । गत सोमबार बसेको केन्द्रीय … Continue reading बाग्लुङकी गोमा क्षेत्री रास्वपाको केन्द्रीय समितिमा